सक्रिय गुरुवाहरुलाई सम्मान, निस्वार्थ समाजसेवामा लाग्ने गुरुवाको प्राचीन उपचार विधि संरक्षण गर्नु पर्ने वडा न. ३ वडा अध्यक्ष प्रसादु थारुको भनाई ।

मिन अधिकारी बर्दियाको राजापुरमा आज गुरुवाहरुलाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ को कार्यालयले आज वडामा रहेर सक्रियताका साथ प्राचीन उपचार विधिमा संलग्न गुरुवाहरुलाई सम्मान गरेको हो ।   वडाले आफ्नो स्वीकृत बजेटबाट छुट्याएको ३० हजार बराबरको २६ । २६ थान छाता र टर्च वितरण गर्दै सम्मान गरेको हो । वडामा ४३ […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com