बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् ।

बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् । राजापुर क्षेत्रमै ठूलो लगानीमा उखु मिल स्थापना भएपछि यो क्षेत्रका किसानले नगदे बालीका रुपमा लिइने उखु खेती गर्न थालेका हुन् । पछिल्लो समय अन्न बालीको उत्पादन लागत बढ्दै जान थाले पछि यो क्षेत्रमा किसानहरु उखु खेतीमा लागेका हुन् ।   राजापुर ४ शान्तिपुरका […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com