राजापुर क्षेत्रका दुबै पालिकामा पाँच संस्थाले अनुसन्धान गर्दै, खानेपानी र कर्णाली जलाधार तल्लो क्षेत्रको अनुसन्धान हुनेमा स्थानिय वासीको विश्वास ।

मिन अधिकारी बर्दियाको राजापुरमा जल वायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण तथा खानका लागि पानी व्यवस्थापन प्रवद्र्धन परियोजना (क्लासिक) ले परियोजनाको जानकारी तथा सार्वजानिकीकरण गरेको छ । थारु महिला उत्थान केन्द्र बर्दियाले कार्यक्रममा राजापुर क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा खानेपानीको अनुसन्धान गर्ने मुख्य लक्ष्य राखेको छ ।   थारु महिला उत्थान केन्द्रले यस परियोजना अन्तर्गत […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com