राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल गरिदै, जिम्मेवारीमा प्रतिबद्ध हुदै उत्कृष्ट कार्य गर्न स्वास्थ्यकर्मीलाई नगर प्रमुखको आग्रह ।

मिन अधिकारी राजापुर बर्दियाको राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल थालिएको छ । नगरपालिकामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका कुनैपनि बालबालिका खोप पाउनबाट बञ्चित नरहेको भन्दै स्वास्थ्य शाखाले राजापुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गराउन तयारी शुरु गरेको नगर प्रमुख लाई जानकारी गराएको हो । पुर्ण खोप सुनिश्चिता को लागी […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com