बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ ।

साथी खबर राजापुर २०८०-०८-२९ बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ । समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने मुलनाराका साथ पौष २७ गते देखि माघ ९ गते सम्म राजापुर नगरपालिका वडा नं. ४ को शिव मन्दीर दक्षीण क्षेत्रमा महोत्सव संचालन गरिने विषयमा सर्वपक्षिय छलफल मार्फत […]

बर्दियाको राजापुर नगरपालिका वडा नं.३ ले चौकिदारहरुका लागि पोसाक वितरण गरेको छ

राजापुर २०८०-०८-२९ बर्दियाको राजापुर नगरपालिका वडा नं.३ ले चौकिदारहरुका लागि पोसाक वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को लक्षित वर्गतर्फको कार्यक्रम अन्तरगत ९ जना चौकिदारहरुलाई पोसाक वितरण गरेको हो । गाउंघरमा सुचना प्रवाहका लागि महत्वपुर्ण भुमिका खेल्दै गाउघरमा हुने विभिन्न खालका कामहरु र सुरक्षाको लागि दिनरात खटिने चौकिदारहरुलाई सम्मान स्वरुप पोसाक वितरण गरिएको भन्दै […]

गेरुवामा स्थायी शिक्षकलाई हाजिर नगराएर फिर्ता, भौरा क्षेत्रको सामूदायिक विद्यालयमा जनप्रतिनिधिहरुको प्रत्यक्ष दवाव रहेको गुनासो ।

मिन अधिकारी, राजापुर बर्दियाको गेरुवा गाउँपालिकामा स्थायी शिक्षकलाई हाजिर नगरेर फिर्ता गरेपछि जिल्ला समन्वय र पालिकावीच तिक्तता बढेको छ । शिक्षा विकास तथा समन्वय ईकाइले मंशिर २१ गतेको पत्रअनुसार गेरुवाको पशुपति माध्यमिक विद्यालयमा मा वि तहको तृतीय श्रेणी नेपाली विषयको स्थायी शिक्षकलाई विव्यसको निर्णयले हाजिरी गर्न नदिइएको हो । विव्यसले तत्कालै विद्यालयमा हाजिरी गराउन नसक्ने […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com