राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीले जेष्ठ कम्युनिष्ट मञ्च गठन तथा सम्मान गरेको छ ।

राजापुर नगरपालिकामा नेकपा माओवादी केन्द्र नगर कमिटीले जेष्ठ कम्युनिष्ट मञ्च गठन तथा सम्मान गरेको छ । माओआवी पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । राजापुर नगरपालिकाका १० वटै वडालाई समेट्ने गरी भरत किशोर चौधरीको संयोजकत्वमा २९ सदस्यीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ । पाटी सुदृढीकरण अभियान […]

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा राजापुर नगरपालिकाका १० वटै वडाहरुमा प्रभातफेरी ¥याली र कोण सभा सहितको विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । समाजमा […]

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान राजापुर नगरपालिका मा सुरु

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान 2080

लैंगिक हिंसा के हो? लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ । […]

बर्दिया गुलरिया नपाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।

मंसिर ९ गते बर्दिया गुलरिया नपाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर मा मंसिर ८ गते करिब १० बजे रातिकाे समयमा घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । मृत्यु हुनेमा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com