राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ ।

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ । द्वन्द्वका समयमा श्रीमान् गुमाएका महिलालाई जीवन निर्वाह भत्ता दिदै आएको हो द्वन्द्व क्रममा राज्य र विद्रोही पक्षबाट विभिन्न व्यक्तिहरूलाई बेपत्ता पारिएका छन् । बेपत्ता पारिएको व्यक्तिहरूको अवस्था सार्वजनिक नहुदाँ परिवार अझै पीडा भोग्नु परेको छ । भने कतिपय परिवारले बेपत्ता पारिएका आफ्नो […]

निकुञ्जले स्थानियलाई खुशी दिन सकेन

बर्दिया राष्ट्रिय निकुञ्ज संसारकै मानव जातिका लागि दुर्लभ प्राकृतिक सम्पदाको रुपमा मानिन्छ । बन्यजन्तुको सुन्दर एवम् सुरक्षित आवास, दुर्लभ वनस्पतिको संरक्षण स्थल, कर्णाली नदीको मनोहर छटा, चुरे पर्वतका हरिया थुम्काहरु, ठाकुरद्वारा मन्दिरको पवित्र सुवास, कोठियाघाट र चिसापानीका नमूना पुलहरु, भारतीय निकुञ्जसम्म जोडने अन्तर्राष्ट्रिय जैविकमार्ग शिव सामुदायिक बनजस्ता मनोरम प्राकृतिक र मानव निर्मित सम्पदाहरुले बर्दिया जिल्लालाई […]

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ ।

साथी खबर राजापुर २०८०-०७-१९ नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ । बर्दियाको गुलरियामा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बर्दियाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल शिक्षक संघका संघीय अध्यक्ष गिरीले यस्तो […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com