संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ ।

संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ । राम चरण स्मृति प्रतिष्ठान नेपाल, गेरुवा ५ पशुपतिनगर बर्दियाले गेरुवा १ जनकनगरमा सोमबार आयोजना गरेको स्मृति दिवसमा बोल्ने अधिकांश वक्ताहरुले उहाँको सरल स्वभावको खुलेरै प्रसंसा गरेका थिए । कार्यक्रममा पूर्व वन तथा भुमिसुधार मन्त्री समेत रहनुभएको […]

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो भने ६ करोड जनतालाई खान पुग्ने बताउनु भएको छ । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको राजापुर एकिकृत कृषि फर्मको बालि भित्रयाउने कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको अवस्था हेर्ने हो भने ३ […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com