बर्दियाको राजापुरमा थारु समूदायले धुमधामसँग गुरिया पर्व मनाएका छन्

साथी खबर राजापुर बर्दियाको राजापुरमा थारु समूदायले धुमधामसँग गुरिया पर्व मनाएका छन् । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको जीवनउद्धार सर्पदम्स तथा झारफुक प्राथमिक उपचार समितिका अध्यक्ष कुलराम थारुको अध्यक्षतामा आज धुमधामका साथ नाग देवताको उपचार गरी गुरिया पर्व मनाएका छन् । सर्प, बिच्छी लगायतका विषालु जीवले टोकेमा परम्परागत रुपमा झारफुक गरी मानिसको जीवन […]

बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल

साथी खबर राजापुर बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । संसदीय चुनाव भए पछि पहिलो पटक संघीय सांसद सँग राजापुरवासीले राजापुरका विविध समस्याको वारेमा छलफल तथा अन्तरक्रिया गरेका हुन् । बर्दिया उद्याग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै संघीय सांसद तथा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com