दीपिका पादुकोणले हलिउड कलाकारसँगै ओस्कार अवार्ड हस्तान्तरण गर्ने

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने भएकी छन् । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ‘प्रेजेन्टरको’ रुपमा पादुकोणको नाम घोषणा गरेको छ । इन्स्टाग्राममार्फत दीपिकाले आफूसहितका सम्पूर्ण ‘प्रेजेन्टर’को नाम सार्वजनिक गरेकी छन् । यो सूचीमा ड्वेन जोन्सन, माइकल बी जोर्डन, रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, ट्रोय कोट्सर, ड्वेन जोन्सन, जेनिफर […]

फिल्म र संगीत क्षेत्रका कलाकारले मनाए होली (तस्वीरहरु)

काठमाडौं । फिल्म र संगीत क्षेत्रका कलाकारहरुले सोमबार आ-आफ्नै स्टाइलमा फागूपर्व (होली) मनाएका छन् । अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए । अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले सँगै होली मनाए । अभिनेत्री मनीषा कोइरालाले सपरिवार होली मनाइन् । मनीषासँग होली मनाउन कांग्रेस नेतृ सुजाता कोइराला पनि पुगेकी थिइन् […]

‘प्रधानमन्त्रीज्यू- सन्दीप लामिछानेलाई भेट्नुभयो, मलाई भेट्नुहुन्न ?’

सन्दीप लामिछाने खेलजीवनमा फर्केदेखि गौशाला २६ को आत्मसम्मान ध्वस्त छ । पछिल्लो आईसीसी विश्वकप क्रिकेट लिग २ मा उनको खेलको ठूलो वाहवाही भयो । खेल, संगीत, कला आदिमा ‘फ्यान फलोइङ’ र ‘मास एड्मिरेसन’ले यसरी गाँज्दै लैजान्छ कि कहिलेकाहीं त्यहाँ तर्क, तथ्यको गुन्जायस कमजोर भइदिन्छ । प्रेसले सन्दीप अहिले पनि अदालतमा जघन्य अपराधको मुद्दा खेपिरहेका अभियुक्त […]

मेयर बालेनसँग दरबारमार्गका व्यवसायीको आक्रोश, पार्किङ नदिने भए राजीनामा देऊ

१५ फागुन, काठमाडौं । सोमबार अपरान्ह ४ बजे व्यवसायीहरुको एउटा समूह दरबारमार्गको मुल सडकमा कालो ब्यानर लिएर अन्दोलनमा उत्रिए । करिब तीन सयको संख्यामा रहेका व्यवसायीहरुको भीडमा थिए, व्यवसायी ठाकुरप्रसाद अधिकारी । उनी दरबारमार्गमा रहेको कपडा पसलको सटर बन्द गरेर आन्दोलनमा आएका थिए । दरबारमार्ग परिक्रमा गरिरहेको आन्दोलनको भीडमा अधिकारी उत्तेजित हुँदै भन्थे, ‘बालेन साह पार्किङ […]

अराजकता, गलत क्रियाकलापको पक्षमा राप्रपा छैन : लिङ्देन

२२ फागुन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको […]

उपसभामुखको गुनासो : ३६ हजार घरभाडा दिएका छन्, ४४ हजार तिरिरहेकी छु

१९ फागुन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उपसभामुखले पाउनुपर्ने कतिपय सुविधा आफूलाई दिन आनाकानी भइरहेको बताएकी हुन् । ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख भएको मेरो अहिले एक महिना […]

यूएईमाथि नेपालको महत्वपूर्ण जित

२२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल […]

‘नेपाललाई आयुर्वेदिक उपचारको गन्तव्य बनाउन सकिन्छ’

काठमाडौं । आयुर्वेदलाई दक्षिण एसियाको मौलिक उपचार पद्धति मानिन्छ । तर उचित व्यवस्थापन र नीतिगत कमजारीका कारण तीन दशकअघिदेखि चलिआएको यो उपचार पद्धति पछि परेको छ । जसकारण पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति मानिसको आकर्षण घट्दो छ । यस्तो अवस्थामा के नेपाललाई आयुर्वेद उपचारको गन्तव्य बनाउन सकिन्छ ? आयुर्वेदिक औषधि कुनै रोग लागेपछि उपचारका लागि […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com