नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीहरुमा सकारात्मक भावनाको विकास हुने प्रमुख अतिथि चौधरीको विश्वास ।

पुरुषोत्तम खनाल बर्दियाको राजापुर नगरपालिकामा आज नगर स्तरीय अन्तर विद्यालय माध्यमिक तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगिता लाइ प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजापुर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष रमेश दहितले विद्यार्थीहरुको मेहनत निकै धेरै रहेको बताउनु भयो ।   नगर पालिका भरका विद्यालयहरुमा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com