आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई ।

मिन अधिकारी राजापुर आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आधार तहका विद्यार्थीहरुमा सिकाई गुणस्तर बढाउन शसक्तीकरण बालिका परियोजना रियल प्लान अन्तर्गत एक दिने अभिमुखीकरण गरेको हो ।   राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र प्लान इन्टरनेशनल […]

उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ चुनाबी सभा सम्पन्न, अध्यक्षमा पुनः खत्री निर्वाचित, ।

मिन प्रसाद अधिकारी   बर्दिया राजापुर को उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो क्षमताले भ्याएसम्मको उत्कृष्ट बनाउने अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भएको छ ।   दशौँ साधारण सभामा पुनः अध्यक्ष बन्नु भएकी खत्रीले संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने बताउनु भएको हो ।   आज संस्थाको दशौँ चुनावी […]

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ ।

मिन अधिकारी हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ । यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com