बर्दियाको राजापुरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई राजापुर नगरपालिका द्वारा दुध वितरण शुभारम्भ, आफ्नो कार्यकाल रहदासम्म कार्यक्रम लागु गर्ने नगर प्रमुख थारुको भनाई ।
![](https://hamrokhabarbardiya.com/wp-content/uploads/2024/12/0fa91b9c-90f7-4ae7-bd9f-417f3b61bc0f-1024x576.jpg)
बर्दियाको राजापुरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई राजापुर नगरपालिका द्वारा दुध वितरण गर्न थालेको छ । राजापुर नगरपालिकाको १० वटै वडाका गर्भबती तथा सुत्केरी महिलाहरुलाई सुत्केरी हुनु अघि र पछि गरी ६० दिन दैनिक १ लिटर दुध दिने भएको हो । राजापुर नगरपालिकाको वडा नं. ५ मा आज गर्भवती तथा सुत्केरी महिलालाई दुध वितरण कार्यक्रमको […]