राजापुर नगरपालिका वडा नं. ५ ले घरघर मै स्वास्थ्य सेवा दिन सुरु, कार्यक्रमबाट सबैले लाभ लिनु पर्ने वडाध्यक्ष दहितको भनाई
बर्दियाको राजापुरमा स्थानीयको घरघरमा स्वास्थ्य सेवा दिन थालिएको छ । राजापुर नगरपालिका वडा नं. ५ ले वडामा रहेका गाउँ टोलका स्थानीयलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको हो । आज बदालपुरमा जेष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घ रोगीहरुका लागि घरमै स्वास्थ्यसेवा कार्यक्रममा वडाले सबैलाई समान रुपमा सेवा दिने भन्दै लक्ष्य लिएको छ । गाउँका वरघर […]