बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न ।

मिन अधिकारी बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको १० वटै वडाका वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, विपत व्यवस्थापन समिति र युवा सञ्जालका पदाधिकारीहरुलाई जैविक विविधता प्रबद्र्धनमा स्थानीयको भूमिकासँगै जैविक विविधतामा अहिलेको अवस्था र भावि योजनाको बारेमा समावेश गर्नु पर्ने विषयवस्तुका बारेमा […]

बर्दियाको राजापुरमा धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने, धर्मले मानिसलाई सत्मार्ग देखाउने वडाध्यक्ष न्यौपानेको धारणा, यज्ञमा सहयोग गर्नै सबैमा आग्रह ।

मिन प्रसाद अधिकारी बर्दियाको राजापुर नगर पालिका वडा न.६ मा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ श्रीमद् भागवत कथा वचान हुने भएको छ । राजापुर नगरपालिकाको वडा नं. ६ मानपुर महुँवामा यहि असोज १७ गते घटस्थापनादेखि २३ गते सम्म धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।   विधिवत् रुपमा सचिवालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न, गुणस्तर बढाउन सबै लाग्नु पर्ने सहभागिहरुको भनाई ।

मिन अधिकारी राजापुर आधारभूत तहमा सिकाई आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आधार तहका विद्यार्थीहरुमा सिकाई गुणस्तर बढाउन शसक्तीकरण बालिका परियोजना रियल प्लान अन्तर्गत एक दिने अभिमुखीकरण गरेको हो ।   राजापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र प्लान इन्टरनेशनल […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com