राजापुर नगरपालिकाका सामुदायिक विद्यालयले विभिन्न बहानामा शूल्क उठाउँदै,

मिन प्रसाद आधिकारी बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक विद्यालयले विभिन्न बहानामा शूल्क लिने गरेका छन् । नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनि रहँदा राजापुरमा सञ्चालित माध्यमिक विद्यालयहरुले शूल्क लिने गरेको आभिभावक तथा विद्यार्थीहरुले गुनासो गरेका हुन् । राजापुरमा चलेका माविहरुले कक्षा ८, १०, ११ र १२ को आन्तरिक मूल्याङ्कनका नाममा विद्यार्थीसँग शूल्क लिने गरेका छन् […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com