राजापुर नगरपालिका द्वारा विद्यालय तथा इटाभट्टा को अनुगमन ।
बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक विद्यालयको अनुगमन गरेको छ । राजापुर नगरपालिकाको वडा नं. १ मा रहेका सामुदायिक विद्यालयहरुमा गरिएको अनुगमनले शैक्षिक प्रशासनिक, खाजा र भान्सा मापदण्ड र कार्यविधि अनुसार व्यवस्थापनको पक्ष सुधार गर्नु पर्ने सुझाव दिएको छ । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही, स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल, शिक्षा शाखा प्रमुख दल […]