बर्दियाको राजापुर नगरपालिका वडा न.३ले व्यवसायिक पशुपालन सम्बन्धी तालिमको सुरुवात गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा न.३ले व्यवसायिक पशुपालन सम्बन्धी तालिमको सुरुवात गरेको छ । राजापुरको वडा नं. ३ ले वडाका ८० जनालाई तालिमको आयोजना गरेको हो । वडाको लक्षित वर्ग अन्तर्गतको वजेटमा १५ जना मुक्त कमलहरी, १५ मुक्त कमैया, १० जना दलित र ४० जना किसान सहितको २ समूहलाई व्यवसायिक पशु पालन तालिम दिन थालिएको हो […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com