hamro khabar bardiya

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ ।

मिन अधिकारी हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ । यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय […]

लाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय राजापुरले १ क्विन्टल ५० किलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ । पछिल्लो समय तस्करी मौलाउँदै गएको गुनासाहरु बढ्दै गएको समयमा इलाका प्रहरी कार्यालय बाट खटीएको गस्ती टोलीले राजापुर नगरपालिका वडा न.१० स्थित पखैपुरको भित्री सडक खण्डबाट भन्सार छली ल्याई बेवारीसे अवस्थामा राखिएको प्यारेन्ट जातको करिब ६० हजार मुल्य बराबरको अवैंध कुखुरा […]

१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ ।

१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । राजापुर नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालयको सहकार्यमा मा १७ औँ गणतन्त्र दिवशको अवसरमा वृक्षारोपण तथा सरसफाई गरिएको हो । वृक्षारोपण तथा सरसफाई कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश […]

नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण

नेपाल प्रेस युनीयन स्थापना दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण नेपाल प्रेस युनीयन बर्दिया शाखाले नेपाल प्रेस युनीयनको ३३ औं स्थापना दिवसमा विरामीहरुलाई फलफुल वितरण गरी मनाएको छ । प्रेस युनीयनले बर्दिया अस्पतालका विभिन्न विरामी वार्डहरुमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो । उक्त अवसरमा नेपाल पत्रकार महासँघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्य, […]

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ । स्थानीय सरकारले विकास पूर्वाधारमा सडक निर्माणलाई प्राथमिकता दिदाँ पनि उचित ढल निकासको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । पछिल्लो समय नगरपालिकाले विकासका कामहरु सम्पन्न गर्दा उचित व्यस्थापन गर्नुको सट्टा दीर्घकालिन सोचविना निर्माण गरिएका नाला रहित बाटोले स्थानीयमा मौसम अनुसारको […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com