hamro khabar bardiya

परियोजना पारित्रचयात्मक तथा शुभारम्भ वैठक सम्पन संस्थाहरु को कार्यक्रम परिणाम मुखी हुनु पर्ने नगर प्रमुख को भनाई ।

ग्रिन इकोनोमिक्स परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले पालिका स्तरिय परियोजना परिचयात्मक तथा शुभारम्भ वैठक राजापुरमा सम्पन गरेको छ । प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वयन र बाँके युनेस्को क्लबको आयोजनामा बैठक प्रारम्भ गरिएको हो । बैठकमा परियोजनाले राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा गरिने कार्यकम को बारेमा जनकारी ताथ बजेटको बारेमा जानकारी गराउने […]

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

हाम्रो खबर बर्दिया २०८०-०७-१६ स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ । राजापुर नगरपालिकाको समन्वयमा एक्सन एड नेपालको सहयोग र कमैया महिला समाज नेपालद्वारा सञ्चालित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । बालबालिकाहरुद्वारा विद्यालयबाटै पढ्दै कमाउदै कसरी गर्न सक्छन् र उनीहरुलाई व्यवसायिक तथा आत्म निर्भर बनाउन सानैदेखि […]

सरकारले खोल्यो नेपालमा व्यावसायिक फाइभजी सेवाको बाटो, तर परीक्षणमै झमेला

हाम्रो खबर बर्दिया । सरकारले नेपालमा व्यावसायिक रूपमा फाइभजी सेवा दिन सकिने बाटो खुलाएको छ । करिब दुई साता अघि बसेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) समितिको बैठकले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले दूरसञ्चार सेवाको रेडियो […]

उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो ।

Rajendra

उहाँले आफ्नो राजनैतिक कर्मथलोका रूपमा रोज्नु भयो । उहाँ काङ्ग्रेसमा प्रवेश गरिसकेपछिको पहिलो र ठूलो राजनैतिक आमसभा बर्दियाको शान्तिबजारमा भएको थियो, संयोगले त्यो कार्यक्रमको उद्घोषणको जिम्मेवारी मैले पाएको थिए । त्यसपछि उहाँसग निकटता वढ्दै गयो र उहाँलाई केही हदसम्म चिन्ने मौका मिल्यो । २०५६ सालको आमनिर्वाचनमा उहाँ बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सदस्य हुनुभयो, […]

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com