hamro khabar bardiya

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान राजापुर नगरपालिका मा सुरु

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान 2080

लैंगिक हिंसा के हो? लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ । […]

राजापुर नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ

साथी खबर राजापुर २०८०-०७-१६ नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ । समाजसेवामा प्रत्यक्ष संलग्न रहने गाउँका चौकीदारहरुको कामको उच्च मूल्याङ्कन गर्दै सुरक्षा तथा प्रोत्साहन सामग्री टर्च र छाता प्रदान गरेको हो । वडाको प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा भरका ११ गाउँटोलका चौकिदारलाई सामग्री प्रदान गरिएको वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com