hamro khabar bardiya

बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ ।

बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ । राजापुरको नयाँगाउँ जोतपुरमा केन्द्रीय कार्यालय रहेको युनिकको करिब ९ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । नेपाली काङ्ग्रेशका केन्द्रीय सदस्य पूर्व भूमिसुधार मन्त्री तथा युनिकका संरक्षक गोपाल दहितले जोतपुरको वडघर रोडमा निर्माण हुने भवनको शिलान्यास गर्दै सुरुका दिनमा संस्था स्थापना […]

बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा […]

बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ

हरि गुरुङ, मधुवन (बर्दिया), कार्तिक १७ । बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे बाख्रा चराउन चिरौटे सामुदायिक बनमा पुगेकी २८ बर्षिया श्रृजना डाँगीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । मृतकको शव भेटिएकोले पोस्टमार्टमको तयारी भएको सव डिभिजन बन कार्यालय सानोश्रीका सहायक बन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो । […]

बर्दियाको राजापुरमा नेपाली काङ्ग्रेशले भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ

बर्दियाको राजापुरमा नेपाली काङ्ग्रेशले भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरी, नेपाली काङ्ग्रेशका प्रमुख सचेतक तथा प्रदेश सभासदको उपस्थितिमा भेटघाट तथा छलफल गरिएको हो । संघीय तथा प्रदेश सरकारले आ.ब २०८०।०८१ को वजेटमा भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई उपेक्षा गरिएको भन्दै यो क्षेत्रको विकासका लागि […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com