hamro khabar bardiya

राजापुर नगरपालिका मा जनप्रतिनिधी र कर्मचारी विच आरोप प्रति आरोप छुटाछुटै विज्ञप्ती जारी ।

राजापुर नगरपालिकाका कर्मचारीहरुले बिज्ञप्ती जारीगर्दै नगर उपप्रमुख मनकला कुमारी चौधरी समक्ष ध्यानाकर्षण गराएका छन् । राजापुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामचन्द्र चौधरीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीलाई अपमान तथा अभद्र व्यवहार गरेको भन्दै उनीहरुले बिज्ञप्ती जारी गरेका छन् । नियमित कामकाजमा खटिएका बेला एक्कासी कार्यकक्षमा आइ स्थानिय सरकारका जिम्मेवार वडा अध्यक्षले […]

बर्दियाको राजापुर २ मा युनिक नेपालको केन्द्रीय कार्यालय बन्ने भएको छ ।

राजापुरको नयाँगाउँ जोतपुरमा केन्द्रीय कार्यालय रहेको युनिकको करिब ९ करोड लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । नेपाली काङ्ग्रेशका केन्द्रीय सदस्य पूर्व भूमिसुधार मन्त्री तथा युनिकका संरक्षक गोपाल दहितले जोतपुरको वडघर रोडमा निर्माण हुने भवनको शिलान्यास गर्दै सुरुका दिनमा संस्था स्थापना गर्दा झोलामा स्थापना गरेको र आफ्नै गाउँमा केन्द्रीय कार्यालय स्थापनाको सपना देखेर […]

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ

बर्दियाको राजापुर नगरपालिकामा उचित ढलनिकास नहुँदा दुर्गन्ध बढ्नुका साथै रोग व्याधीको जोखिम बढेको छ । स्थानीय सरकारले विकास पूर्वाधारमा सडक निर्माणलाई प्राथमिकता दिदाँ पनि उचित ढल निकासको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । पछिल्लो समय नगरपालिकाले विकासका कामहरु सम्पन्न गर्दा उचित व्यस्थापन गर्नुको सट्टा दीर्घकालिन सोचविना निर्माण गरिएका नाला रहित बाटोले स्थानीयमा मौसम अनुसारको […]

बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ ।

बर्दियाको राजापुरमा शहीद तथा बेपत्ता परिवारको भेला तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्र नगर कमिटीको आयोजनामा सहिद सप्ताहाको अवसरमा नगरभरका ११० जनालाई सम्मान गरिएको हो । प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख दिपेश थारुले शहीदहरुको बलिदानीबाट आएको परिवर्तको संरक्षण गरी अघि बढेको यो पाटीले शहीद परिवारलाई सम्मान गर्ने गरेको बताउनु भयो । आफू […]

बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् ।

ukhu-kheti in bardiya

बर्दियाको भौरा क्षेत्रका किसान व्यवसायिक उखु खेतीमा लागेका छन् । राजापुर नगरपालिका ५ मा राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिज स्थापना हुन लागेसँगै राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय किसानको व्यावसायिक उखु खेती तर्फ रुचि बढेको हो । राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिजले पहाडीपुरमा करिब २५ विगाहा क्षेत्रफलमा उद्योग स्थापना गरेर व्यवसायिक उखु खेती गर्ने किसानलाई […]

पार्श्वधुनमा गुञ्जिएको आप्रवासी पीडा

आप्रवासन आधुनिक समयको रहर र बाध्यता दुवै हो । यसलाई आजको दुनियाँमा मान्छेको बाँच्न पाउने अधिकार, अवसर र समृद्धिसँग जोडिंदै आएको छ । आप्रवासन आफूले चाहेर होस् वा कसैको दबाबमा परेर, यसका आफ्नै दुःखहरू हुन्छन् । सकारात्मकताका जति नै पुलिन्दा लगाइदिऊँ, परदेशिने मुटुसँग आफूभन्दा ठूलो पीडाको पहाड हुन्छ । कृष्ण कुसुमको कथा संग्रह पार्श्वधुन रहर […]

बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न,

बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न, श्रद्धालु भक्तजनको भव्य उपस्थिति । बर्दियाको राजापुरमा आज बृहत कलश शोभायात्रा सम्पन्न गरिएको छ । भौरा क्षेत्रमा रहेका प्राचीन मठ मन्दिरहरुमा जल चढाउने महापुण्य कार्य भन्दै भगवान गणेश (हथियाबाबा) को ५० औँ जन्मोत्सबमा विशाल कलश यात्रा गरिएको हो । पवित्र नदी कर्णालीको जल घडा (कलश) मा भरेर धार्मिक […]

बर्दियाको राजापुर नगरपालिका लुम्बिनी प्रदेश कै स्मार्ट सिटी शहरमा पर्ने भएको छ ।

बर्दियाको राजापुर नगरपालिका लुम्बिनी प्रदेश कै स्मार्ट सिटी शहरमा पर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार सहरी विकास मन्त्रालयले छानेको ५ वटा शहर मध्ये राजापुर नगरपालिका पनि स्र्माट सिटी भित्र परेको हो । आज स्थलगत अनुगमनका लागि बर्दियाको राजापुर आउनु भएकी शहरी विकास मन्त्री कृष्णा केसीले लुम्बिनी प्रदेशका ५ पुराना शहरहरु मध्ये बर्दियाको राजापुर, बाँकेको […]

आजबाट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ भएको छ।

आजबाट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ भएको छ।श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको […]

र्दिया बाट काठमाडौं जादै गरेकाे बस दाङमा दुर्घटना, २ जनाकाे मृत्यु

दशरथ घिमिरे बर्दिया बाट काठमाडौं जादै गरेकाे बस दाङमा दुर्घटना, २ जनाकाे मृत्यु दाङ-दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ याेगि र ठेगाना नखुलेका युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनु भयो । बर्दिया देखि काठमाण्डौ जाँदै गरेको प्रदेश […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com