hamro khabar bardiya

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा नंं. ३ मुरैयामा खेतीपाती राम्रो होस् रोग व्याधिको प्रकोप नदेखियोस् भन्दै खेती गर्ने सबै किसानहरुको उपस्थितिमा गाउँमा ल्वाङ्गी पूजा र भजहर भज्ने कार्यक्रम गरिएको हो । गाउँमा यो वर्ष जजसले खेतिपाती गरे तिनै किसानबाट पुजामा […]

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसरमा राजापुर क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरीलाई सम्झना स्वरुप शुभकामना आदान प्रदान कायक्रम गरिएको हो । कार्यरत प्रहरीहरुलाई पनि आफ्नो घर परिवार र पर्वबाट पाउने खुशीको याद आउने र उहाँहरुलाई रमाइलो […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल

साथी खबर राजापुर बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । संसदीय चुनाव भए पछि पहिलो पटक संघीय सांसद सँग राजापुरवासीले राजापुरका विविध समस्याको वारेमा छलफल तथा अन्तरक्रिया गरेका हुन् । बर्दिया उद्याग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै संघीय सांसद तथा […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com