hamro khabar bardiya

बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ ।

केशव कोईराला : बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिकासँग सीमा जोडिएको कर्णालीको सनकट्टीमा निमार्णाधिन पक्की पुलको लुम्वीनि प्रदेशका सांसद जन्मजय तिमिल्सीनाले निरीक्षण गर्नुभएको छ । सांसद तिमिल्सेनाले रसुवा कन्स्ट्रक्सनले निमार्ण गरिरहेको पुलको स्थलगत निरिक्षण गर्नुभएको हो । पुल निर्माण कार्यको निरिक्षण गर्दै सांसद तिमिल्सीनाले कैलाली र बर्दियाकै महत्वपूर्ण आयोजना भएकाले समयमै र मजबुद निमार्ण […]

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका वडा नं ६ को कुनियाँ र वडा नं १० को कर्मोहनी जोड्ने पुलको सिलान्यास गर्नु भएको छ ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले राजापुर नगरपालिका वडा नं ६ को कुनियाँ र वडा नं १० को कर्मोहनी जोड्ने पुलको सिलान्यास गर्नु भएको छ । आज एक कार्यक्रमका बिच पुलको सिलान्यास गर्नुभएको हो । पुल नभएर बषौं देखी आउजाउमा समस्या झेल्दै आएका स्थानियले पुल निमार्ण पश्चात राहत मिल्ने बताउनु भयो । सिलान्यास कार्यक्रममा बोल्दै नगर […]

बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ ।

बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउापालिका रहेको भौरा क्षेका स्थानीय वर्षा लाग्दा के हुनेहो भन्दै चिन्तित हुने गरेका हुन् । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको सर्पदम्स तथा परम्परागत उपचार समितिका सचिव तथा थारु गुरुवा जगतराम थारुले करिब ३ लाख स्थानीयको बसोबास […]

बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ भित्रका बाटो र चोकहरुको नामकरण गरिने भएको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ भित्रका बाटो र चोकहरुको नामकरण गरिने भएको छ । पुरानो इतिहास झल्किने,प्राचिन पहिचान झल्कने गरि चोक र बाटोको नामाकरण गर्न लागिएको हो । बरघर मार्फत प्रत्येक टोल÷टोल,र समुदायमा गएरबस्तु स्थीती बुझी नामाकरण गरिने वडा अध्यक्ष राजेश थारुले बताउनु भएको छ । इतिहास पहिचान ,प्राचिन पहिचान झल्कने गरी पहिचान गर्न […]

जंगली जनावरको दुःखबाट बच्न गेरुवामा मेस जाली गेरुवा ।

जंगली जनावरबाट हैरानी खेपिरहेका बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ मा मेस जाली जडान भएपछि स्थानीयहरु खुसी भएका छन । एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब १ किलोमिटर क्षेत्रफलमा मेष जाली जडान कार्य सम्पन्न भएपछि स्थानीयहरु खुसी भएका हुन । पाताभार उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको मेष जाली निर्माण कार्य करिब १ […]

बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ ।

बर्दियाको भौरा क्षेत्रमा रोपिएको चैते धानलाई पानीको अभाव भए पछि परम्परागत रुपले श्रमदान (बेगारी) गरेर थोरै मात्रामा पानी बुढीकुलामा ल्याइएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा दुइ बाली धान खेती गर्न सकिने भन्दै चैते धान खेती विस्तार भए पनि यो वर्ष सिँचाइका लागि पानीको अभाव देखिएको छ । धान रोपेर सिँचाइ गर्न नपाएका किसानले […]

राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ ।

राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । नगरपालिकाको योजना तर्जुमा विकास निर्माणमा सुधार तथा सेवाग्राहीलाई गुणस्तरीय र प्रभावकारी सेवा दिन, सुशासन कायम गर्न, विकास निर्माणमा स्थानीयको सहभागिता र खबरदारी गर्न सार्वजानिक सुनुवाई गरिएको हो । राजापुर नगरपालिकाले गरेका सेवा प्रवाहका बारेको आर्थिक तथा वित्तिय प्रगति विवरण लेखा अधिकृत वसन्त मल्लले प्रस्तुत गर्नु भएको […]

बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् ।

बर्दियाको राजापुर नगरपालिकाको सीमावर्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दा किसान समस्यामा परेका छन् । राजापुर नगरपालिकाको दक्षिणी वडाहरु वडा नं. ७, ९ र १० का दुर्गानगर, दीपनगर, शंकरपुर, कर्माेहनी लगायतका गाउँहरुमा जंगली हात्तीको आतंक बढेको किसानहरुको गुनासो छ । हात्तीले बर्षे धान र हिउँदे वाली गहुँमा जंगली जनावरले क्षति गर्ने गरेको शंकरपुरका वडघर ओम प्रकाश […]

जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी विपल्वले राजापुरमा दिप प्रज्जवलन गरेको छ ।

जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी विपल्वले राजापुरमा दिप प्रज्जवलन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरेको विउत्पादन विभागमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित राजापुरको वडा नं. ३ मा कृषि कर्म गरेको हो । देशमा आमुल परिवर्तन ल्याउन संघर्ष गरेको बताउदैँ आजको कार्यक्रम जिल्ला इन्चार्ज हिमशिखर सीको प्रमुख आतिथ्यतामा भएको नेपाल कम्युनिष्ट पार्टी […]

परियोजना पारित्रचयात्मक तथा शुभारम्भ वैठक सम्पन संस्थाहरु को कार्यक्रम परिणाम मुखी हुनु पर्ने नगर प्रमुख को भनाई ।

ग्रिन इकोनोमिक्स परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले पालिका स्तरिय परियोजना परिचयात्मक तथा शुभारम्भ वैठक राजापुरमा सम्पन गरेको छ । प्लान इन्टरनेशनल नेपाल को आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वयन र बाँके युनेस्को क्लबको आयोजनामा बैठक प्रारम्भ गरिएको हो । बैठकमा परियोजनाले राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा गरिने कार्यकम को बारेमा जनकारी ताथ बजेटको बारेमा जानकारी गराउने […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com