hamro khabar bardiya

बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।

साथी खबर राजापुर २०८०-०७-२१ बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । नगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले र नगरकार्यापालिकाको बैठकले गरेको निर्णय अनुसार विपत्तिको घडिमा एक अर्कालाई हृदयदेखि नै सहयोग गर्नु पर्छ भन्दै राजापुरबाट यथासक्य राहत सामग्री लिएर जनप्रतिनिधिको टोलि भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । राजापुरमा […]

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ ।

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ । द्वन्द्वका समयमा श्रीमान् गुमाएका महिलालाई जीवन निर्वाह भत्ता दिदै आएको हो द्वन्द्व क्रममा राज्य र विद्रोही पक्षबाट विभिन्न व्यक्तिहरूलाई बेपत्ता पारिएका छन् । बेपत्ता पारिएको व्यक्तिहरूको अवस्था सार्वजनिक नहुदाँ परिवार अझै पीडा भोग्नु परेको छ । भने कतिपय परिवारले बेपत्ता पारिएका आफ्नो […]

निकुञ्जले स्थानियलाई खुशी दिन सकेन

बर्दिया राष्ट्रिय निकुञ्ज संसारकै मानव जातिका लागि दुर्लभ प्राकृतिक सम्पदाको रुपमा मानिन्छ । बन्यजन्तुको सुन्दर एवम् सुरक्षित आवास, दुर्लभ वनस्पतिको संरक्षण स्थल, कर्णाली नदीको मनोहर छटा, चुरे पर्वतका हरिया थुम्काहरु, ठाकुरद्वारा मन्दिरको पवित्र सुवास, कोठियाघाट र चिसापानीका नमूना पुलहरु, भारतीय निकुञ्जसम्म जोडने अन्तर्राष्ट्रिय जैविकमार्ग शिव सामुदायिक बनजस्ता मनोरम प्राकृतिक र मानव निर्मित सम्पदाहरुले बर्दिया जिल्लालाई […]

राजापुर नगपालिका का नगर प्रमुख उप प्रमुखले बिजय दसमी तथा सुभ दीपावलीको अबसरमा नगरबासी हरु लाइ सुभकामना दिनु भएको छ

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पुर्ण नेपाली उधाेगि ब्यापारी शिक्षक, बुद्दिजिबि, कृषक, लगायत आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीको सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यहाहरु सबैको दैनिक जिवन मगंलमय होस भनि मा दुर्गा भवानी सगं प्राथना गर्दछौ। जनहित मा जारि संदेशचाडपर्वलाई पारिवारिक भेटघाटको अवसरका रुपमा प्रयोग गरौं […]

संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ ।

संविधान सभा सदस्य स्व. राम चरण थारुको ८ औँं स्मृति दिवस आज एक कार्यक्रम गरि गेरुवामा मनाइएको छ । राम चरण स्मृति प्रतिष्ठान नेपाल, गेरुवा ५ पशुपतिनगर बर्दियाले गेरुवा १ जनकनगरमा सोमबार आयोजना गरेको स्मृति दिवसमा बोल्ने अधिकांश वक्ताहरुले उहाँको सरल स्वभावको खुलेरै प्रसंसा गरेका थिए । कार्यक्रममा पूर्व वन तथा भुमिसुधार मन्त्री समेत रहनुभएको […]

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले बताउनु भएको छ । विगतमा भेरी कर्णाली र सेती अञ्चलकै ऐतिहासिक बजार राजापुर पछिल्लो समय स्थायित्व हुनु पर्नेमा उजाड हुदै जान थालेको भन्दै बजारको लालपूर्जा र वजारवासीको नागरिकताका लागि आफ्नो विशेष भूमिका […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com