hamro khabar bardiya

राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चदारा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम राजापुरमा सम्पन ।

राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2024 को अबसरमा ३० वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम राजापुरमा सम्पन गरेका छन । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिति सबिधान सभा सदस्य तथा पुर्ब मन्त्री तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी निर्देशक डा गोपाल दहितले हालको समसामयिक अर्थतन्त्र र वित्तीय […]

बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ

मिन अधिकारी राजापुर बर्दियाको राजापुर ५ मा रहेको बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको ९औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आशनबाट संबोधन गर्दै प्रदेश सांसद तथा नेपाली काङ्ग्रेश लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले स्थानीय तहका जनताको आर्थिक विकासका लागि संस्थाले स्थानीय सरकार, प्रदेश सरकारसँग […]

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ । न्यून आय आजर्न भएका स्थानीयको जीवन स्तर उकास्ने उद्देश्य सहित २०५२ सालमा राजापुर नगरपालिका २ जोतपुरमा स्थापना भएको युनिक नेपाल संस्थाले २८औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको हो । संस्थाले अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु युएनडीपी, जीइएफ, एसजीपि लगायत बिभिनसंस्थाहरु सँग साझेदारी गरेर […]

बर्दियाको राजापुरमा रहेको श्री उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजापुरले आफ्नो ९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बर्दियाको राजापुरमा रहेको श्री उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजापुरले आफ्नो ९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने मूल प्रतिवद्धताका साथ उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आर्थिक रुपले सबल वनाउन स्थापना भएको यस संस्थाले आज आफ्नो ९ औँ वार्षिक साधारण […]

बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

सरकारले खोल्यो नेपालमा व्यावसायिक फाइभजी सेवाको बाटो, तर परीक्षणमै झमेला

हाम्रो खबर बर्दिया । सरकारले नेपालमा व्यावसायिक रूपमा फाइभजी सेवा दिन सकिने बाटो खुलाएको छ । करिब दुई साता अघि बसेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) समितिको बैठकले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले दूरसञ्चार सेवाको रेडियो […]

कर्णाली विकास बैंक द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

कर्णाली विकास बैंक द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न । राजापुर ।बैंकले आफ्नो कार्य क्षेत्र बाँके,बर्दिया र दाङ्गका २०वटा शाखाबाट असाेज ६ गते बित्तिय साक्षरताका लागि घर दैलाे कार्यक्रम सम्पन्न गरेकाे छ। यसै सन्दर्भमा बैंककाे राजापुर शाखाले राजापुर न.पा.-४ मा ५० घरपरिवार घरदैलो कार्यक्रम बाट र राजापुर न.पा.-४घुमनाका २१जना कृषकलाई बित्तिय कार्यक्रम सन्चालन गरि स्थानीय बासिलाई […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com