hamro khabar bardiya

राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा खाजा कार्यक्रममै समस्या, विद्यालय गैह्र जिम्मेवार देखिएकाले अनुगमन पछि मात्रै निकासा दिने पालिकाको भनाई

बर्दियाको राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा विद्यालयलाई समस्या भएको छ । वर्षे विदा पछि खुलेको विद्यालयको आधार तह कक्षा ५ सम्मका वालवालिकाहरुले दैनिक रुपमा खाने खाजाको रकम समयमै निकासा नदिदाँ खाजा कार्यक्रममै समस्या परेको हो । नगरपालिका भरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्म भर्ना भएका विद्यार्थीहरुलाई जनही दैनिक १५ रुपैयाका दरले […]

बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा […]

राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा खाजा कार्यक्रममै समस्या, विद्यालय गैह्र जिम्मेवार देखिएकाले अनुगमन पछि मात्रै निकासा दिने पालिकाको भनाई

बर्दियाको राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा विद्यालयलाई समस्या भएको छ । वर्षे विदा पछि खुलेको विद्यालयको आधार तह कक्षा ५ सम्मका वालवालिकाहरुले दैनिक रुपमा खाने खाजाको रकम समयमै निकासा नदिदाँ खाजा कार्यक्रममै समस्या परेको हो । नगरपालिका भरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्म भर्ना भएका विद्यार्थीहरुलाई जनही दैनिक १५ रुपैयाका दरले […]

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण […]

एसईई २०७९ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको छ

एसईई २०७९ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नम्बर ६ ले वडा भित्र एसइइमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरेको हो । वडा नं ६ मा रहेको मानपुर माध्यामिक बिद्यालय टपराका छात्र ध्वज बहादुर रोकाय र छात्रा सुमिना चौधरीलाई साइकल, ब्याग, सम्मान पत्रसहित खादाले सम्मान गरिएको […]

लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा

बर्दियाको राजापुरमा २४ औ कमैया मुक्ति दिवसमा आयोजित कार्यक्रममा संबोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले मुक्त कमैया परिवारको निःशुल्क स्वास्थ्य बिमा, स्नातक तहसम्मको अध्ययन निःशुल्क र मुक्त कमैयालाई वितरण गरिएको जग्गालाई फुकुवा गरि बैङङ्कि प्रयोजनमा प्रयोग हुन सक्ने वनाउने प्रतिबद्धता गर्नु भएको छ । २०५७ साल श्रावण २ गते तत्कालीन नेपाली काङ्गे्रशका […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com