hamro khabar bardiya

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा राजापुर नगरपालिकाका १० वटै वडाहरुमा प्रभातफेरी ¥याली र कोण सभा सहितको विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । समाजमा […]

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसरमा राजापुर क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरीलाई सम्झना स्वरुप शुभकामना आदान प्रदान कायक्रम गरिएको हो । कार्यरत प्रहरीहरुलाई पनि आफ्नो घर परिवार र पर्वबाट पाउने खुशीको याद आउने र उहाँहरुलाई रमाइलो […]

बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ ।

साथी खबर राजापुर २०८०-०७-२१ बर्दियाको राजापुर नगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । नगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले र नगरकार्यापालिकाको बैठकले गरेको निर्णय अनुसार विपत्तिको घडिमा एक अर्कालाई हृदयदेखि नै सहयोग गर्नु पर्छ भन्दै राजापुरबाट यथासक्य राहत सामग्री लिएर जनप्रतिनिधिको टोलि भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । राजापुरमा […]

निकुञ्जले स्थानियलाई खुशी दिन सकेन

बर्दिया राष्ट्रिय निकुञ्ज संसारकै मानव जातिका लागि दुर्लभ प्राकृतिक सम्पदाको रुपमा मानिन्छ । बन्यजन्तुको सुन्दर एवम् सुरक्षित आवास, दुर्लभ वनस्पतिको संरक्षण स्थल, कर्णाली नदीको मनोहर छटा, चुरे पर्वतका हरिया थुम्काहरु, ठाकुरद्वारा मन्दिरको पवित्र सुवास, कोठियाघाट र चिसापानीका नमूना पुलहरु, भारतीय निकुञ्जसम्म जोडने अन्तर्राष्ट्रिय जैविकमार्ग शिव सामुदायिक बनजस्ता मनोरम प्राकृतिक र मानव निर्मित सम्पदाहरुले बर्दिया जिल्लालाई […]

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले बताउनु भएको छ । विगतमा भेरी कर्णाली र सेती अञ्चलकै ऐतिहासिक बजार राजापुर पछिल्लो समय स्थायित्व हुनु पर्नेमा उजाड हुदै जान थालेको भन्दै बजारको लालपूर्जा र वजारवासीको नागरिकताका लागि आफ्नो विशेष भूमिका […]

दुई किलो सुनसहित शेर्पा पक्राउ

राजापुर बर्दिया , भदौ ४ गते । नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो ।  जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com