hamro khabar bardiya

बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ ।

साथी खबर राजापुर २०८०-०८-२९ बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुरमा महोत्सव आयोजना गरिने भएको छ । समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने मुलनाराका साथ पौष २७ गते देखि माघ ९ गते सम्म राजापुर नगरपालिका वडा नं. ४ को शिव मन्दीर दक्षीण क्षेत्रमा महोत्सव संचालन गरिने विषयमा सर्वपक्षिय छलफल मार्फत […]

नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ ।

साथी खबर राजापुर २०८०-०७-१९ नेपाल शिक्षक महासंघले सरकारसँग गरेको वार्ता र सहमतिमा कहिकतै शंका नगर्न नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले आग्रह गर्नु भएको छ । बर्दियाको गुलरियामा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति बर्दियाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल शिक्षक संघका संघीय अध्यक्ष गिरीले यस्तो […]

राजापुर बर्दियाका विवेक खत्री युक्रेनी सेनाको कब्जामा

बर्दिया l राजापुर नगरपालिका–१ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे । भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरहेको थियो । घरमा बसेर उच्च शिक्षा पढ्न नसक्ने भएपछि विवेकले पढाइसँगै कमाइ पनि हुने बाटो खोज्न थाले । त्यसै क्रममा उनले कसैबाट सुने– रुसमा पढाइसँगै कमाइ पनि हुन्छ । […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

सरकारले खोल्यो नेपालमा व्यावसायिक फाइभजी सेवाको बाटो, तर परीक्षणमै झमेला

हाम्रो खबर बर्दिया । सरकारले नेपालमा व्यावसायिक रूपमा फाइभजी सेवा दिन सकिने बाटो खुलाएको छ । करिब दुई साता अघि बसेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) समितिको बैठकले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले दूरसञ्चार सेवाको रेडियो […]

राजापुर नारापलिका वडा न. ८ ले वड बासी लाई दिया नेपाली हरु को महान चाड बडा दशैँ को सुभुकामाना

Rajapur bardiya rajkirna tharu

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पुर्ण नेपाली उधाेगि ब्यापारी शिक्षक, बुद्दिजिबि, कृषक, लगायत आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीको सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यहाहरु सबैको दैनिक जिवन मगंलमय होस भनि मा दुर्गा भवानी सगं प्राथना गर्दछौ। जनहित मा जारि संदेश चाडपर्वलाई पारिवारिक भेटघाटको अवसरका रुपमा प्रयोग […]

राजापुर नगपालिका का नगर प्रमुख उप प्रमुखले बिजय दसमी तथा सुभ दीपावलीको अबसरमा नगरबासी हरु लाइ सुभकामना दिनु भएको छ

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पुर्ण नेपाली उधाेगि ब्यापारी शिक्षक, बुद्दिजिबि, कृषक, लगायत आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीको सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यहाहरु सबैको दैनिक जिवन मगंलमय होस भनि मा दुर्गा भवानी सगं प्राथना गर्दछौ। जनहित मा जारि संदेशचाडपर्वलाई पारिवारिक भेटघाटको अवसरका रुपमा प्रयोग गरौं […]

अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन ।

बर्दियाको विकट मानिने गेरुवा गाउँपालिकामा ३ शान्तिबजारमा ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन । बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक भएर हैरान खेपेका बजारबासी दशैँ अघिनै सडक पक्की भएपछि हर्षित बनेका हुन । अस्फाल्ट प्रविधि बलियो, टिकाउ हुने भएकोले विकट क्षेत्रमा समेत यस्तो सडक पाउँदा व्यवसायीहरु हर्षित भएको शान्तिबजार बजार व्यवस्थापन […]

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com