hamro khabar bardiya

बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ ।

बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आज राजापुर नगरपालिकाको वडा नम्बर १, ३, ४, ७, ९ र १० का बिभिन्न स्थानमा घटना अभ्यास गरिएको हो । राजापुर क्षेत्र नेपाल कै ठूला दुई नदीले घेरिएकाले जति बेला पनि बाढी र डुवान हुन सक्ने भन्दै राजापुर नगरपालिकाको आयोजनामा राजापुर […]

जंगली जनावरको दुःखबाट बच्न गेरुवामा मेस जाली गेरुवा ।

जंगली जनावरबाट हैरानी खेपिरहेका बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ मा मेस जाली जडान भएपछि स्थानीयहरु खुसी भएका छन । एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब १ किलोमिटर क्षेत्रफलमा मेष जाली जडान कार्य सम्पन्न भएपछि स्थानीयहरु खुसी भएका हुन । पाताभार उपभोक्ता समितिले निर्माणको जिम्मा लिएको मेष जाली निर्माण कार्य करिब १ […]

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा थारु परम्परा अनुसार ल्वाङ्गी पूजा र भजहर भज्ने पूजा गर्ने कार्यक्रम सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा नंं. ३ मुरैयामा खेतीपाती राम्रो होस् रोग व्याधिको प्रकोप नदेखियोस् भन्दै खेती गर्ने सबै किसानहरुको उपस्थितिमा गाउँमा ल्वाङ्गी पूजा र भजहर भज्ने कार्यक्रम गरिएको हो । गाउँमा यो वर्ष जजसले खेतिपाती गरे तिनै किसानबाट पुजामा […]

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ । न्यून आय आजर्न भएका स्थानीयको जीवन स्तर उकास्ने उद्देश्य सहित २०५२ सालमा राजापुर नगरपालिका २ जोतपुरमा स्थापना भएको युनिक नेपाल संस्थाले २८औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको हो । संस्थाले अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु युएनडीपी, जीइएफ, एसजीपि लगायत बिभिनसंस्थाहरु सँग साझेदारी गरेर […]

बर्दियाको राजापुर नगरपालिका वडा न. ८ ले (TEXT BOOK FREE FRIDAY) कोसुरुवात गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ प्रयास सुरु गरेको छ । राजापुर नगरपालिका वडा नं. ८ ले विद्यार्थीहरुमा पाठ्यपुस्तक सँगसँगै व्यवहारिक, व्यक्तित्व विकास, सांस्कृतिक पहिचान लगायतका नैतिक आचरण विकास गर्न पाठ्य पुस्तक रहित शुक्रबार (TEXT BOOK FREE FRIDAY) को कार्यक्रम गर्ने भएको हो । राजापुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष राजेश थारुले शुक्रबार विद्यार्थीले […]

राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा खाजा कार्यक्रममै समस्या, विद्यालय गैह्र जिम्मेवार देखिएकाले अनुगमन पछि मात्रै निकासा दिने पालिकाको भनाई

बर्दियाको राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा विद्यालयलाई समस्या भएको छ । वर्षे विदा पछि खुलेको विद्यालयको आधार तह कक्षा ५ सम्मका वालवालिकाहरुले दैनिक रुपमा खाने खाजाको रकम समयमै निकासा नदिदाँ खाजा कार्यक्रममै समस्या परेको हो । नगरपालिका भरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्म भर्ना भएका विद्यार्थीहरुलाई जनही दैनिक १५ रुपैयाका दरले […]

बर्दियाको राजापुरमा लोक नृत्य प्रतियोगिताको आयोजना, निजी विद्यालयबाट धेरै कुरा सिक्नु पर्ने नगर प्रमुख दिपेश थारुको धारणा

बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा […]

राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा खाजा कार्यक्रममै समस्या, विद्यालय गैह्र जिम्मेवार देखिएकाले अनुगमन पछि मात्रै निकासा दिने पालिकाको भनाई

बर्दियाको राजापुर नगरपालिकाले समयमै खाजाको रकम निकासा नगर्दा विद्यालयलाई समस्या भएको छ । वर्षे विदा पछि खुलेको विद्यालयको आधार तह कक्षा ५ सम्मका वालवालिकाहरुले दैनिक रुपमा खाने खाजाको रकम समयमै निकासा नदिदाँ खाजा कार्यक्रममै समस्या परेको हो । नगरपालिका भरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्म भर्ना भएका विद्यार्थीहरुलाई जनही दैनिक १५ रुपैयाका दरले […]

बर्दियाको भौरा क्षेत्रमा कृषि कर्मका लागि कृषियन्त्रको प्रयोग बढ्दै गएको छ ।

बर्दियाको भौरा क्षेत्रमा कृषि कर्मका लागि कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका कृषक अहिले जोत्नेदेखि दाउनेसम्मका लागि कृषि यन्त्रको प्रयोग गर्न थालेका छन् । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । राजापुर नगरपालिका–७ शंकरपुरका किसान तथा समाजसेवी ओम प्रकाश […]

बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ ।

बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा दुई दिन देखि पारिलो घाम नलागेर चिसो बढेको हो । चिसो बढेसँगै यस क्षेत्रका विद्यालय जाने केटाकेटी तथा जेष्ठ नागरिकलाई समस्या हुने देखिएको हो । आकाशमा बादल लागेर चिसो बढेको छ चिसो बढेमा कृषि बाली तथा पशु चौपायामा समेत असर […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com