hamro khabar bardiya

बर्दियाको राजापुर नगरपालिकाको १३औँ नगर अधिवेशन सुरु, कृषि क्षेत्रको विकासमा जोड, वार्षिक नीति तथा कार्यक्रममा सञ्चार क्षेत्र ओझेलमा ।

मिन अधिका्री राजापुर नगरपालिकाको १३औँ नगर अधिवेशन सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०८१-०८२ को वार्षिक नीति तथा कार्यक्रम नगर उपप्रमुख मनकला कुमारी चौधरीले प्रस्तुत गर्नु भएको छ । नगरपालिकाले स्थानीयवासीको जीवनस्तर माथि उकास्दै गरिबी निवारणका लागि आर्थिक समृद्धि, सुशासन, सामाजिक समावेशीकरण, समावेशी विकास, सामाजिक न्याय, र आयको समुचित वितरण हुने लक्ष्य लिएको […]

बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ ।

बर्दियाको राजापुरमा विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको छ । नगरपालिकामा विकराल समस्याका रुपमा बढ्दै गएको बालविवाह, बाल श्रम, लागुपदार्थ दूव्र्यसन विरुद्ध अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरका विद्यार्थीहरुसँग अभिमुखीकरण गरिएको हो । पछिल्लो समय सामाजिक विकृतिको रुपमा बढ्दै गरेको आत्महत्या, लगायतका समस्याहरु भुसको आगो झैँ बढेको भन्दै विद्यार्थीहरुमाझ इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर […]

बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ ।

बर्दियाको राजापुरमा बाढीपूर्व कृत्रिम घटना अभ्यास गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आज राजापुर नगरपालिकाको वडा नम्बर १, ३, ४, ७, ९ र १० का बिभिन्न स्थानमा घटना अभ्यास गरिएको हो । राजापुर क्षेत्र नेपाल कै ठूला दुई नदीले घेरिएकाले जति बेला पनि बाढी र डुवान हुन सक्ने भन्दै राजापुर नगरपालिकाको आयोजनामा राजापुर […]

बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ ।

बर्दियाको भौरा क्षेत्रमा सर्पदम्प उपचार केन्द्र नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउापालिका रहेको भौरा क्षेका स्थानीय वर्षा लाग्दा के हुनेहो भन्दै चिन्तित हुने गरेका हुन् । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको सर्पदम्स तथा परम्परागत उपचार समितिका सचिव तथा थारु गुरुवा जगतराम थारुले करिब ३ लाख स्थानीयको बसोबास […]

१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ ।

१७ औ गणतन्त्र दिवशको अवसरमा राजापुर नगरपालिका वडा नं. ४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थाल गणेशथान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । राजापुर नगरपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालयको सहकार्यमा मा १७ औँ गणतन्त्र दिवशको अवसरमा वृक्षारोपण तथा सरसफाई गरिएको हो । वृक्षारोपण तथा सरसफाई कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश […]

विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न ।

बर्दियाको राजापुर मा विश्व वन्यजन्तु दिवशको अवसरमा ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर नगरपालिका वाड न. १ सोनपुर मा रहेको कालिका माध्यामिक बिद्यालय का कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । विश्व […]

राजापुर नगरपालिका द्वारा विद्यालय तथा इटाभट्टा को अनुगमन ।

बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक विद्यालयको अनुगमन गरेको छ । राजापुर नगरपालिकाको वडा नं. १ मा रहेका सामुदायिक विद्यालयहरुमा गरिएको अनुगमनले शैक्षिक प्रशासनिक, खाजा र भान्सा मापदण्ड र कार्यविधि अनुसार व्यवस्थापनको पक्ष सुधार गर्नु पर्ने सुझाव दिएको छ । राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही, स्वास्थ्य शाखा प्रमुख गणेश अर्याल, शिक्षा शाखा प्रमुख दल […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com