नेपालकै उत्कृष्ट लघुवित्त वित्तीय संस्था छिमेक लघुवित्त वित्तीय संस्था मानपुर को ९ औँ ग्राहक गुनासो, सुनुवाइ तथा इकाई भेला सम्पन्न

फागुन १३,सोमबार, मानपुर । “ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार” भन्ने मूल नाराका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले मानपुर शाखा कार्यालयको मिति २०८१ साल फागुन १३ गते ग्राहक सुनुवाइ तथा इकाई भेला भव्यताका साथ सम्पन्न गरेको छ। नेपालकै उत्कृष्ट लघुवित्त वित्तीय संस्थाहरू मध्ये एक मानिने छिमेक लघुवित्तले यस कार्यक्रम मार्फत ग्रामीण विकासमा आफ्नो योगदानलाई […]
बर्दियाको राजापुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, वडाले सक्दो सहयोग गर्ने दहितको प्रतिवद्ध

बर्दियाको राजापुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । राजापुर नगरपालिका वडा नं. ५ को वडा कार्यालयमा समावेशी तथा दीगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने नाराका साथ अन्तरक्रिया सम्पन्न गरिएको हो । राजापुर नगरपालिका वडा नं. ५ मा आयोजित कार्यक्रमको सभाध्यक्षताको आसनबाट बोल्दै वडाध्यक्ष रमेश दहितले […]
सक्रिय गुरुवाहरुलाई सम्मान, निस्वार्थ समाजसेवामा लाग्ने गुरुवाको प्राचीन उपचार विधि संरक्षण गर्नु पर्ने वडा न. ३ वडा अध्यक्ष प्रसादु थारुको भनाई ।

मिन अधिकारी बर्दियाको राजापुरमा आज गुरुवाहरुलाई सम्मान गरिएको छ । राजापुर नगरपालिका वडा नं. ३ को कार्यालयले आज वडामा रहेर सक्रियताका साथ प्राचीन उपचार विधिमा संलग्न गुरुवाहरुलाई सम्मान गरेको हो । वडाले आफ्नो स्वीकृत बजेटबाट छुट्याएको ३० हजार बराबरको २६ । २६ थान छाता र टर्च वितरण गर्दै सम्मान गरेको हो । वडामा ४३ […]
बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न ।

मिन अधिकारी बर्दियाको राजापुरमा जैविक विविधता प्रबद्र्धनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको १० वटै वडाका वन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, विपत व्यवस्थापन समिति र युवा सञ्जालका पदाधिकारीहरुलाई जैविक विविधता प्रबद्र्धनमा स्थानीयको भूमिकासँगै जैविक विविधतामा अहिलेको अवस्था र भावि योजनाको बारेमा समावेश गर्नु पर्ने विषयवस्तुका बारेमा […]
बर्दियाको राजापुरमा धार्मिक सप्ताह ज्ञान महायज्ञ हुने, धर्मले मानिसलाई सत्मार्ग देखाउने वडाध्यक्ष न्यौपानेको धारणा, यज्ञमा सहयोग गर्नै सबैमा आग्रह ।

मिन प्रसाद अधिकारी बर्दियाको राजापुर नगर पालिका वडा न.६ मा धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ श्रीमद् भागवत कथा वचान हुने भएको छ । राजापुर नगरपालिकाको वडा नं. ६ मानपुर महुँवामा यहि असोज १७ गते घटस्थापनादेखि २३ गते सम्म धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको हो । विधिवत् रुपमा सचिवालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]
राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित, जीर्ण भौतिक संरचना मर्मत सम्भारमा सरोकारवाला मौन ।

बर्दियाको राजापुरका स्थानीयवासी शुद्ध खानेपानीको उपयोगबाट बञ्चित हुँदा पनि सरोकारवाला मौन बसेका छन् । मिन प्र अधिकारी वि. स. २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर बजार, शान्तिपुर, टेडियासम्म विस्तार गरिएको खानेपानी सेवा उचित मर्मत सम्भार नहुँदा खानेपानी संस्थान बन्द भएको हो । सरकारले शुद्ध पिउने पानीलाई मौलिक हकमा राखे पनि सञ्चालनमा रहेको खानेपानी बन्द हुनु, […]
तयार परियोजनाको समयावधी सकिदै, समय थप गर्न नगर प्रमुख थारुको आग्रह

राजापुर बर्दियाको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले तयार परियोजनाको समय थप गर्न आग्रह गर्नुभएको छ । युएसएआईडीको तयार नेपाल परियोजना सिकाई आदानप्रदान तथा दीगोपना कार्यशाला गोष्ठीलाइ सम्वोधन गर्दै यस्तो बताउनुभएको हो । तयार नेपालले राजापुर नगरपालिकामा विपत् र जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै वस्ती स्तरमा पुगेर पालिकासँग हातेमालो गरी स्पष्ट र पारदर्शी […]
स्थानीय अधिकार कार्यक्रम अन्तर्गत राजापुरमा अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न, कृषि क्षेत्रबाटै जीवनस्तर उठाउन सकिने विश्वास ।

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत अर्गानीक तरकारी खेती तथा व्यवसायिक योजना सम्बन्धि पुर्नताजागी कार्यक्रम सम्पन्न भएको छ । एक्सन एड नेपालको आर्थिक सहयोग, राजापुर नगरपालिकाको समन्वय र कमैया महिला जागरण समाजको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको हो । तालिममा राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका किसानलाई अर्गानिक तरकारी […]
राजापुरमा गुप्ताको अध्यक्षतमा ४९ सदस्यीय अनेरास्वियु (क्रान्तिकारी) को नगर कमिटी गठन, अहिेलेको परिवर्तको प्रमुख घटक माओवादी पार्टी रहेको नगर प्रमुख थारुको भनाई ।

बर्दियाको राजापुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी ) को दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त र जनक्रान्तिकारी विद्यार्थीहरु एकजुट हौँ शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन राष्ट्रिय स्वाधिनता र समाजवादी शिक्षाको पक्षमा नगर सम्मेलन भन्दै अमर शहीद बहुमुखी क्याम्पसमा आकाश गुप्ताको अध्यक्षतामा ४९ सदस्सीय अनेरास्वियु (क्रान्तिकारी) को नगर […]
बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् ।

बर्दियाको भौरा क्षेत्रमा गरिएको उखु खेतीले किसान उत्साहित बन्दै गएका छन् । राजापुर क्षेत्रमै ठूलो लगानीमा उखु मिल स्थापना भएपछि यो क्षेत्रका किसानले नगदे बालीका रुपमा लिइने उखु खेती गर्न थालेका हुन् । पछिल्लो समय अन्न बालीको उत्पादन लागत बढ्दै जान थाले पछि यो क्षेत्रमा किसानहरु उखु खेतीमा लागेका हुन् । राजापुर ४ शान्तिपुरका […]