hamro khabar bardiya

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव ।

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव । विष्णु अधिकारी, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३, जुडपानी बगनाहामा रहेको चुरे माध्यमिक विद्यालयले ५० औं बार्षिकोत्सव मनाएको छ । २०३० साल पौष ३ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोहहरु पार गरि पाँच दशक सम्म निरन्तर रुपमा शैक्षिक जनशक्ति उत्पादन गर्नमा महत्वपुर्ण योगदान गर्दै आइरहेको […]

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ ।

बर्दियाको राजापुरमा रहेको युनिक नेपालको २८औँ साधारण सभा सम्पन्न भएको छ । न्यून आय आजर्न भएका स्थानीयको जीवन स्तर उकास्ने उद्देश्य सहित २०५२ सालमा राजापुर नगरपालिका २ जोतपुरमा स्थापना भएको युनिक नेपाल संस्थाले २८औँ वार्षिक साधारण सभा भव्य रुपले सम्पन्न गरेको हो । संस्थाले अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु युएनडीपी, जीइएफ, एसजीपि लगायत बिभिनसंस्थाहरु सँग साझेदारी गरेर […]

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न ।

बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न । बालिका सशक्त परियोजना अन्तगत पालिका स्तरिय परियोजना प्रारभ्मिक परिचयात्मक बैठक राजापुरमा आईतवार सम्पन्न भएको छ । राजापुर नगरपालिका प्रमुख दिपेश थारुको अध्यक्षतामा बसेको बैठकमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग राजापुर नगरपालिकाको समन्वय तथा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया को आयोजना गरिएको बैठक मा राधाकृष्ण थारु जनसेवा केन्द्रले […]

समृद्ध बर्दियाका प्रमुख आधार ,कृषि पर्यटन ,उद्योग ,संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ प्रादेशिक कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव

समृद्ध बर्दियाका प्रमुख आधार ,कृषि पर्यटन ,उद्योग ,संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ यही पुस ६ गतेदेखि १६ गतेसम्म बर्दियाको सदरमुकाम गुलरियामा प्रादेशिक कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० को आयोजना हुदैछ ।उद्योग वाणिज्य संघ बर्दिया ,गुलरियाद्वारा आज पत्रकार सम्मेलन मार्फत महोत्सवका उद्देश्य विशेषताहरु बारे प्रकाश पारिएको छ। महोत्सवमा ५ करोड बराबरको कारोबार […]

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।

बर्दियाको राजापुरमा रहेको इलाका प्रहरी कार्यालय राजापुरले आज तिहारको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसरमा राजापुर क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरीलाई सम्झना स्वरुप शुभकामना आदान प्रदान कायक्रम गरिएको हो । कार्यरत प्रहरीहरुलाई पनि आफ्नो घर परिवार र पर्वबाट पाउने खुशीको याद आउने र उहाँहरुलाई रमाइलो […]

बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

साथी खबर राजापुर २०८०-०७-१५ बर्दियाको राजापुरमा सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँ अघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गोबिन्दपुरमा दाउने तयारी गरिएको धानको कुन्युमा आगलागी भएको छ । स्थानीय फरारु प्रसाद थारुले बटैयामा लगाउनुभएको १ विगाहा क्षेत्रफलमा गरिएको धान खेतीको कुन्युमा आगलागी भएको हो । गयराति अन्दाजी १२÷१ बजेतिर धानको कुन्युमा आगलागी भएको हो । आगलागीबाट १ विगाहा क्षेत्रफलको आधा धानभन्दा बढी जलेर नष्ट भएको आगलागी पीडित […]

सरकारले खोल्यो नेपालमा व्यावसायिक फाइभजी सेवाको बाटो, तर परीक्षणमै झमेला

हाम्रो खबर बर्दिया । सरकारले नेपालमा व्यावसायिक रूपमा फाइभजी सेवा दिन सकिने बाटो खुलाएको छ । करिब दुई साता अघि बसेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) समितिको बैठकले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले दूरसञ्चार सेवाको रेडियो […]

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो भने ६ करोड जनतालाई खान पुग्ने बताउनु भएको छ । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको राजापुर एकिकृत कृषि फर्मको बालि भित्रयाउने कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको अवस्था हेर्ने हो भने ३ […]

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com