hamro khabar bardiya

अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ ।

अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ । अत्याधिक गर्मीको कारण राजापुर नगरपालिकाले दुई दिन विद्यालय बन्द गरेको छ ।एक्कासी तापमान वढेर तातो हावाको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिनथाले पछि बर्षे बिदावाट कटौती हुने गरी दुई दिन विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल प्रभाव देखिन थालेपछि विद्यालय बन्द […]

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् ।

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् । लामो समयदेखि पानी पर्न नसक्नु र तापक्रम बढ्दै जाँदा यो क्षेत्रका स्थानीय समस्यामा परेका हुन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा बढेको गर्मीको प्रत्यक्ष असर स्कुले वालवालिका र ज्याला मजदुरी गरेर गुजारा गर्ने स्थानीयलाई परेको छ । गर्मी भए पनि मजदुरी […]

राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बन्द हुने अवस्थामा पुगेको छ ।

राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बन्द हुने अवस्थामा पुगेको छ । वि स २०४२ सालमा निर्माण सम्पन्न भएर राजापुर क्षेत्रका स्थानीयलाई शुद्ध खानेपानी पुयाउने उद्देश्यले सञ्चालन गरिएको खानेपानी संस्था समयमै उचित मर्मत सम्भार र वजेटको अभावले बन्द हुने अवस्थामा पुगेको हो । राजापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नेत्र प्रसाद सोतीले आफू भन्दा […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com