hamro khabar bardiya

बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेवकलाई दराज वितरण गरेको छ । राजापुर नगरपालिका ३ को कार्यालयले आफ्नो वडामा रहेका १३ जना महिला स्वास्थ्य स्वयम सेवकलाई आज जनही १ – १ थान स्टील दराज प्रदान गरेको हो । वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र प्रयागपुरका प्रमुख इन्द्रजित थारुले महिला स्वास्थ्य स्वयम सेवकलाई सेवा […]

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

बर्दियाको भौरा क्षेत्रमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा राजापुर नगरपालिकाका १० वटै वडाहरुमा प्रभातफेरी ¥याली र कोण सभा सहितको विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । समाजमा […]

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ ।

राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ । द्वन्द्वका समयमा श्रीमान् गुमाएका महिलालाई जीवन निर्वाह भत्ता दिदै आएको हो द्वन्द्व क्रममा राज्य र विद्रोही पक्षबाट विभिन्न व्यक्तिहरूलाई बेपत्ता पारिएका छन् । बेपत्ता पारिएको व्यक्तिहरूको अवस्था सार्वजनिक नहुदाँ परिवार अझै पीडा भोग्नु परेको छ । भने कतिपय परिवारले बेपत्ता पारिएका आफ्नो […]

निकुञ्जले स्थानियलाई खुशी दिन सकेन

बर्दिया राष्ट्रिय निकुञ्ज संसारकै मानव जातिका लागि दुर्लभ प्राकृतिक सम्पदाको रुपमा मानिन्छ । बन्यजन्तुको सुन्दर एवम् सुरक्षित आवास, दुर्लभ वनस्पतिको संरक्षण स्थल, कर्णाली नदीको मनोहर छटा, चुरे पर्वतका हरिया थुम्काहरु, ठाकुरद्वारा मन्दिरको पवित्र सुवास, कोठियाघाट र चिसापानीका नमूना पुलहरु, भारतीय निकुञ्जसम्म जोडने अन्तर्राष्ट्रिय जैविकमार्ग शिव सामुदायिक बनजस्ता मनोरम प्राकृतिक र मानव निर्मित सम्पदाहरुले बर्दिया जिल्लालाई […]

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने

बर्दियाको राजापुरलाई व्यवस्थित बनाउन प्रदेश सरकारका तर्फबाट हुने कुनै पनि सहयोग कम हुन नदिने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले बताउनु भएको छ । विगतमा भेरी कर्णाली र सेती अञ्चलकै ऐतिहासिक बजार राजापुर पछिल्लो समय स्थायित्व हुनु पर्नेमा उजाड हुदै जान थालेको भन्दै बजारको लालपूर्जा र वजारवासीको नागरिकताका लागि आफ्नो विशेष भूमिका […]

८औँ संविधान दिवसका अवसरमा राजापुरमा आयोजित खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ

८औँ संविधान दिवसका अवसरमा राजापुरमा आयोजित खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले संविधान निर्माण गर्दा थोरै बलिदानले निर्माण गरेको नभई नेपाली जनताले लामो वलिदान पछि समानुपातिक समावेशी संविधान निर्माण भएको भन्दै संंविधानमा मौलिकताका कुरा र राष्ट्रियताका सवालमा स्पष्ट व्याख्या गरिएको वताउनु भयो ।संविधानमा विद्यार्थीहरुलाई […]

बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल

साथी खबर राजापुर बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा संघीय सांसद लालवीर चौधरीसँग समसामयिक विषमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । संसदीय चुनाव भए पछि पहिलो पटक संघीय सांसद सँग राजापुरवासीले राजापुरका विविध समस्याको वारेमा छलफल तथा अन्तरक्रिया गरेका हुन् । बर्दिया उद्याग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै संघीय सांसद तथा […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com