hamro khabar bardiya

सरकारले खोल्यो नेपालमा व्यावसायिक फाइभजी सेवाको बाटो, तर परीक्षणमै झमेला

हाम्रो खबर बर्दिया । सरकारले नेपालमा व्यावसायिक रूपमा फाइभजी सेवा दिन सकिने बाटो खुलाएको छ । करिब दुई साता अघि बसेको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) समितिको बैठकले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी उपयोग गर्न सक्ने व्यवस्था मिलाएको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको समितिको बैठकले दूरसञ्चार सेवाको रेडियो […]

अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन ।

बर्दियाको विकट मानिने गेरुवा गाउँपालिकामा ३ शान्तिबजारमा ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र सडक निर्माण भएपछि व्यवसायी हर्षित बनेका छन । बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक भएर हैरान खेपेका बजारबासी दशैँ अघिनै सडक पक्की भएपछि हर्षित बनेका हुन । अस्फाल्ट प्रविधि बलियो, टिकाउ हुने भएकोले विकट क्षेत्रमा समेत यस्तो सडक पाउँदा व्यवसायीहरु हर्षित भएको शान्तिबजार बजार व्यवस्थापन […]

राजापुर नगरपालिकाका कर्मचारीहरु आन्दोलीत भएका छन ।

राजापुर नगरपालिकाका कर्मचारीहरु आन्दोलीत भएका छन । संघीय निजामती सेवा ऐनको प्रस्तावित बिधेयकमा स्थानीय तहका कर्मचारीहरुको सेवासुविधा तथा बृत्तिविकासका सम्बन्धमा कुनैपनि ब्यवस्था उल्लेख नभएको सन्दर्भमा राजधानीमा जारी “स्थानीय तह कर्मचारी आन्दोलन“ को पुर्व निर्धारित आन्दोलनको रुपरेखा अनुरुप राजापुर नगरपालिकामा पनि ऐक्यबद्धता जनाउंदै अत्यावश्यक सेवा वाहेक अन्य सबै सेवा प्रवाह बन्द गरि कर्मचारीहरुले अनिश्चितकालीन पेन डाउन […]

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिकामा पालिका स्तरीय लैङ्गिक मैत्री उत्तरदायि नीति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय अधिकार कार्यक्रम अन्तर्गत नगरपालिकाको समन्वय र एक्सन एड नेपालको आर्थिक सहयोग तथा कमैया महिला जागरण समाज नेपालको आयोजनामा राजापुर नगरपालिकाको स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । स्थानीय सरकारले पालिकामा नीति निर्माण गर्दा लैङ्गिक मैत्री नीति निर्माण […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com