hamro khabar bardiya

बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ ।

बर्दियाको भौरा क्षेत्रमा चिसो बढेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा दुई दिन देखि पारिलो घाम नलागेर चिसो बढेको हो । चिसो बढेसँगै यस क्षेत्रका विद्यालय जाने केटाकेटी तथा जेष्ठ नागरिकलाई समस्या हुने देखिएको हो । आकाशमा बादल लागेर चिसो बढेको छ चिसो बढेमा कृषि बाली तथा पशु चौपायामा समेत असर […]

राजापुर गेरुवा गाउँपालिकाम खाद्यव्यवस्था तथा व्यापार कम्पनी लि.बुधकसे धान खरिद कर्ना

अगहन १२ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.मुख्य शाखा कार्यालय राजापुर गेरुवा गाउँपालिकाम धान खरिद डिपो स्थापना कैख किसानक धान खरिद कर्ना हुईल बा । गेरुवा गाउँपालिका वडा नं.३ बालुवाटार स्थित मैदानम काल बुधकसे धान खरिद कर्ना गेरुवा गाउँपालिका वडा नं. ३ क वडा सदस्य जमान सिंह कडायत जनकारी डेल बाट । कम्पनी आपन […]

अख्तियार द्वारा ३० हजार नगद घुस सहित सई पक्राउ

ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउद (सई) लाई मुद्दा मिलाइदिने भन्दै ३० हजार रूपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरमा लागुऔषध मुद्दा मिलाइदिने भनि सहजिकरण गरि सेवा ग्राहि संगबाट ३० हजार रुपैया लिएको आरोपमा […]

राजापुर नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ

साथी खबर राजापुर २०८०-०७-१६ नगरपालिका वडा नं. २ ले सुरक्षा सामग्रीहरु प्रदान गरेको छ । समाजसेवामा प्रत्यक्ष संलग्न रहने गाउँका चौकीदारहरुको कामको उच्च मूल्याङ्कन गर्दै सुरक्षा तथा प्रोत्साहन सामग्री टर्च र छाता प्रदान गरेको हो । वडाको प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा भरका ११ गाउँटोलका चौकिदारलाई सामग्री प्रदान गरिएको वडा नं. २ का वडाध्यक्ष रामचन्द्र चौधरीले […]

स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ ।

हाम्रो खबर बर्दिया २०८०-०७-१६ स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विद्यालयमा आधारित पढ्दै कमाउदै कार्यक्रम सम्बन्धि अन्तक्रिया कार्यक्रम राजापुरमा सम्पन्न भएको छ । राजापुर नगरपालिकाको समन्वयमा एक्सन एड नेपालको सहयोग र कमैया महिला समाज नेपालद्वारा सञ्चालित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । बालबालिकाहरुद्वारा विद्यालयबाटै पढ्दै कमाउदै कसरी गर्न सक्छन् र उनीहरुलाई व्यवसायिक तथा आत्म निर्भर बनाउन सानैदेखि […]

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लपले नेपालको कृषिक्षेत्र निकै कमजोर भएको भन्दै तराईको जमिनको सहि सदुपयोग गरेर कृषिकार्य गर्ने हो भने ६ करोड जनतालाई खान पुग्ने बताउनु भएको छ । राजापुर नगरपालिका वडा नं. ३ मा रहेको राजापुर एकिकृत कृषि फर्मको बालि भित्रयाउने कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको अवस्था हेर्ने हो भने ३ […]

दुई किलो सुनसहित शेर्पा पक्राउ

राजापुर बर्दिया , भदौ ४ गते । नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ । दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो ।  जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक […]

युनिक नेपालको आयोजनामा भुइँह्यार र गुर्वा बैडावाहरुबिच ज्ञान आदानप्रदान कार्यशाला सम्पन

मिन अधिकारी राजापुर युनिक नेपालको आयोजनामा भुइँह्यार र गुर्वा बैडावाहरुबिच ज्ञान आदानप्रदान कार्यशाला युनिक नेपालको हलमा सम्पन्नभएको हो । थारु समुदायमा भुइँह्यार, गुर्वा र बैडावाहरुको महत्वपूर्ण स्थान हुन्छ । गाउँको ठन्ह्वामा देशबन्ध्यागुर्वाले पूजापाठ गर्ने गर्दछन् । देशबन्ध्यागुर्वालाई भुइँह्यार पनि भन्ने गरिन्छ । उनीहरुले गाउँको साझा देबि देवताहरुको पूजाका साथै सम्हार्ने कामगर्दछन् । उनीहरुले नै बिभिन्न […]

गणतन्त्रवादी र राजावादीबीच बढ्दै द्वन्द्व, आन्दोलन चर्काउन राप्रपालाई पूर्वराजाको ‘ब्याक सपोर्ट’

आज मिति २०७९ साल चैत महिनाको ९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ– १. आन्दोलन चर्काउन पूर्वराजाको ब्याक सपोर्ट पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले […]

हाम्रो खबर बर्दिया

hamro khabar bardiya

बिज्ञापनका लागि सम्पर्क Phone: 9864354005 Email: info@hamrokhabarbardiya.com